८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

साधना लघुवित्तको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

१९ साउन, काठमाडाैँ । साधना लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको धितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरु अब मुक्तिनाथ क्यापिटलबाट हुने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।

प्रकाशित मिति : 13:12