२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

मेलम्चीमा पहिरो, ८ जनाको शव भेटियो (मृतकको नामावलीसहित)

१९ साउन, काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएका ८ जनाको शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार पहिरोले पुरिएर मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव धामी र १७ बर्षिय सोनम लामा रहेका छन् ।

पहिरोले पुरिएर घाइेत भएका बारु शाहलाई उपचारका लागि एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।

प्रकाशित मिति : August 3, 2020 at 11:45 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/