१५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026

शुक्रबार नेप्सेमा ४६ लाख ७६ हजार कित्ता शेयर सूचीकृत

९ साउन, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  शुक्रबार सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडको शेयर सूचीकृत भएको छ । सहयोगी विकास बैंकलाई प्राप्ति गरेपश्चातकाे ४६ लाख ७६ हजार २०५ दशमलव ७४ कित्ता शेयर सूचीकृत भएको स्टकले जनाएकाे छ ।

प्रकाशित मिति : July 24, 2020 at 2:14 pm