२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

बैंकिङ कसुर मुद्दामा तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक सिलवाल पक्राउ

५ साउन, काठमाडाैँ । बैंकिङ कसुरको मुद्दामा तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक मधुसुदन सिलवाल पक्राउ परेका छन्।२०७० सालमा परेकाे बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)काे टिमले पक्राउ गरेकाे डिआइजी शहकुल थापाले जानकारी दिए।

उच्च अदालत पाटनले उनलाई ३ वर्ष कैद र १ करोड जरिवानाको सजाय सुनाएको थियो। अदालतको सो फैसलापछि फरार रहँदै आएका उनलाई आज नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ। सिद्धार्थ डेभलपमेन्ट पछि जनता बैंकमा बिलय भएको थियो। हालै जनता बैंक ग्लोबल आइएमई बैंकमा बिलय भएको हाे।

प्रकाशित मिति : July 20, 2020 at 3:15 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/