पहिरोमा पुरिएर काठमाडाैँकाे कागेश्वरीमा एक जनाको मृत्यु
५ साउन, काठमाडाैँ । काठमाडाैँको कागेश्वरीमा पहिरोमा परेर एक जनाको मृत्यु भएकाे छ । कागेश्वरी मनोहरा नगरपालिका गागलफेदीमा हिजो बेलुका गएको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बाटोमा हिँडिरहेका बेला पहिरो खसेर गुरुङको मृत्यु भएकाे हो ।
प्रकाशित मिति : July 20, 2020 at 10:30 am



