८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

काठमाडौँमा बिहिबार थपिए ५ जना कोरोना संक्रमित

२५ असार, काठमाडाैँ । काठमाडौँमा बिहिबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतममाका अनुसार आज टेकुस्थित केन्द्रीय प्रयोगशालामा गरिएकाे परिक्षणमा १ जनामा कोरोना पुष्टि भएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालमा गरिएको परिक्षणमा १ जना, वीर अस्पतालमा गरिएको परिक्षणमा १ जना र शिक्षण अस्पतालमा गरिएको परिक्षणमा २ जनामा कोरोना पुष्टि भएको हो।

प्रकाशित मिति : July 9, 2020 at 6:43 pm