८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

काठमाडाैँ उपत्यकामा थपिए ३२ जना काेराेना संक्रमित

१८ असार, काठमाडाैँ । बिहिबार काठमाडाैँ उपत्यकामा ३२ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमका अनुसार काठमाडाैँका १७ पुरूष र ११ महिला गरी २८ जना, ललितपुरका २ जना र भक्तपुरका २ गरी ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

प्रकाशित मिति : July 2, 2020 at 4:45 pm