नेपालकाे जनसङ्ख्या ३ कराेड नाघ्याे
१२ असार, काठमाडाैँ । नेपालको जनसङ्ख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसङ्ख्या ३ करोड नाघेको हो । तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसङ्ख्या ३ करोड ६ सय ३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ५४ हजार ५ सय ४ थियो ।

प्रकाशित मिति : June 26, 2020 at 2:50 pm



