७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

धादिङमा थप २५ जनामा काेराेना संक्रमण पुष्टि

३२ जेठ, काठमाडाैँ । धादिङमा थप २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार ६ जना महिला र १९ जना पुरूष गरेर २५ जनामा काेराेना संक्रमण देखिएकाे हाे । आइतबार काेराेना पुष्टि भएका सबै भारतबाट आई नीलकण्ठ नगरपालिकाको विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टाईनमा बसिरहेकाहरु रहेका छन् ।

प्रकाशित मिति : June 14, 2020 at 4:44 pm