नुवाकाेटमा थप १ जनामा काेराेना संक्रमण पुष्टि
२८ जेठ, काठमाडाैँ । नुवाकाेटमा थप १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परिक्षणमा नुवाकाेटकाे मेघाङका १ जना २२ वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । याेसँगै नुवाकाेटमा काेराेना संक्रमितकाे संख्या ६ पुगेकाे छ । जसमध्ये १ जना निकाे भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : June 10, 2020 at 4:27 pm





