७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

नुवाकाेटका २ जना पुरूषमा काेराेना संक्रमण पुष्टि

२७ जेठ, काठमाडाैँ । नुवाकाेटमा थप २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेशाला टेकुमा गरिएकाे परिक्षणमा विदुर नगरपालिकाका १७ र २३ वर्षका पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । यसअघि नुवाकाेटमा ३ जनामा काेराेना संक्रमण देखिएकाे थियाे । जसमध्ये एक जना निकाे भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : June 9, 2020 at 4:31 pm