७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

धादिङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प, काठमाडाैँसम्म हल्लायो

१७ जेठ, काठमाडाैँ । धादिङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको छ । ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्पको धक्का महशुष भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको र त्यसको धक्का कााठमाडाैँसम्म महशुष गरिएको जानकारी दिए ।

प्रकाशित मिति : May 30, 2020 at 10:01 pm