२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

शैक्षिक प्रमाणपत्रको आधारमा व्यवसाय सुरू गर्न नगद दिने‍ सरकारकाे घाेषणा

२ जेठ, काठमाडौँ । सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा व्यवसाय सुरू गर्न नगद दिने‍ कार्यक्रम ल्याएको छ। आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षित बेरोजगारलाई प्रमाणपत्रको आधारमा व्यवसाय सुरू गर्नका लागि सुरूआती पुँजी उपलब्ध गराइने घोषणा गर्नुभएकाे हाे ।

राष्ट्रपति भण्डारीले पुँजी उपलब्ध गराउँदा शिक्षासँग सम्बन्धित व्यवसाय गर्नका लागि परियोजना निर्माणमा पनि सरकारले नै सहयोग गर्ने समेत बताउनुभयाे ।

प्रकाशित मिति : May 15, 2020 at 5:29 pm