१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

नेकपा स्थायी कमिटी बैठक स्थगित

३१ वैशाख, काठमाडौँ । नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले वैठक स्थगित भएको जानकारी दिएका हुन्। पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा काेराेना संक्रमण देखिएपछि बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएकाे हाे ।

सांसदबाहेक अरु नेताको काेराेना परीक्षण गर्न बाँकी रहेकाले बैठक स्थगन गरिएकाे हाे  मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।

प्रकाशित मिति : 10:04