२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

बाँकेमा १५ जनामा कोरोना संक्रमणको पुष्टि

२१ वैशाख, काठमाडाैँ । बाँकेमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १६ पुगेको छ । यसअघि नेपालगञ्जमा एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

यसअघि कोरोना संक्रमितको संख्याको तथ्यांक गलत भएकाले सच्याइएको छ ।-सम्पादक

प्रकाशित मिति : May 3, 2020 at 11:00 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/