७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

समाचार


कांग्रेस सरकारको सिफारिसमा बलात्कारीका संरक्षक एसपी माझीलार्इ प्रबल जनसेवाश्री विभूषण

२० भदाै, काठमाडाैँ । बलात्कारीलाई संरक्षणा गरेको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले प्रबल जनसेवाश्री

जानाजानी ट्राफिक नियम मिच्नेलार्इ चक्लेट र खाजा

२० भदाै, काठमाडाैँ ।  ट्राफिक प्रहरीले चितवनमा जानाजानी ट्राफिक नियम मिच्ने सवारी चालकलार्इ चक्लेट र

प्रधानन्यायाधीशमा पस्तावित मिश्रको विरूद्धमा उजुरी दिने अाज अन्तिम दिन

२० भदाै, काठमाडाैँ । प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र विरुद्व उजुरी दिने समय आज सकिदैं

आगामी मंसिरबाट शैक्षिक प्रमाणत्रप धितो राखेर ऋण पाइने, १२ कक्षा उत्तीर्णले नपाउने

२० भदाै, काठमाडाैँ । आगामी मंसिरबाट शैक्षिक प्रमाणत्रप धितो राखेर ऋण पाउन सकिने भएको छ । शैक्षिक

दुई किलो सुनसहित भारतीय नगरिक पक्राउ

२० भदाै, काठमाडाैँ । प्रहरीले अवैध रुपमा राखिएको दुई किलो ७६ ग्राम सुन र चार किलो

स्थानीय तहलाई निःशुल्क मोबाइल एप्स

२० भदाै, काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि विभागसँगको सहकार्यमा स्थानीय

समाचार लेखेको र सेयर गरेकै अाधारमा पक्राउ परेका पत्रकारद्धय अाचार्य र कुँवर रिहा

१९ भदाै, काठमाडाैँ । समाचार लेखेको र फेसबुकमा सेयर गरेकै अाधारमा प्रहरीले मंगलबार दुर्इ जना

नेपाली व्याकरण सिकाउने तीज गीत (भिडियो)

१९ भदाै, काठमाडाैँ । नेपाली सिकाउने तीज गीत फेसबुकमा भाइरल बन्दै गएको छ । एआइए स्कुल

लोग्नेको रिसले छोराको हत्या गर्ने महिला प्रहरी खोरमा

१९ भदाै, मोरङ । लोग्नेको रिसले छोराको हत्या गर्ने एक जना महिला प्रहरी खोरमा पुगेकी

भ्रष्टाचारकै मुद्दामा न्यायाधीशद्वय कार्की र सिन्हाको राय बाझियो

१९ भदाै, काठमाडाैँ । समाज कल्याण परिषद्को भ्रष्टाचार प्रकरणमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ।

२ वर्ष भित्र देशमा २५ लाख पर्यटक भित्र्याउने पर्यटनमन्त्री अधिकारीको दाबी

१९ भदाै, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले २ वर्ष भित्र देशमा २५

लाप्राक पुनर्निर्माण शीघ्र सम्पन्न गर्न एनआरएनलाई सिइओ ज्ञवालीको आग्रह

१९ भदौ, काठमाडौँ । गोरखाको लाप्राकमा एनआरएनएले बनाइरहेको एकीकृत नमूना वस्तीको पुनर्निर्माणको पछिल्लो अवस्था तथा