२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

नेपाली व्याकरण सिकाउने तीज गीत (भिडियो)


१९ भदाै, काठमाडाैँ । नेपाली सिकाउने तीज गीत फेसबुकमा भाइरल बन्दै गएको छ । एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक  नेपाली भाषाका शिक्षक विमल घिमिरेले तयार पारेको गीत अहिले फेसबुकको म्यासेन्जर एकले अर्कालार्इ बाँड्नेक्रम चलेको छ ।

‘नेपाली व्याकरण’ शीर्षकमा म्युजिक नेपालले गीत बजारमा सार्वजनिक गरेको छ । गीतमा  घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार पारिएको छ ।

हेर्नुहोस् गीत

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलवार २०:२५

https://srdb.com.np/