५ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026

समाचार


प्रस्तावित राजदूतहरुको सुनुवाई प्रकृया सुरु

२१ असाेज, काठमाडाैँ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रकृया सुरु

तनहुँमा मङ्गलबार दिउँसोदेखि हराएका ६ वर्षीय बालक सकुशल फेला

२१ असोज, तनहुँ । मङ्गलबार दिउँसोदेखि हराएका एक बालक आज बिहान सकुशल भेटिएका छन् ।

शोकमा भरतपुर महानगरपालिका एक दिनका लागि बन्द

२१ असोज, भरतपुर । चितवनको भरतपुर महानगरपालिका आज एक दिनका लागि बन्द गरिएको छ ।

उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

२१ असोज, काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता

गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाद्धारा पशुपति क्षेत्र विकास कोष घेराउ

२१ असाेज, काठमाडाैँ । पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास

सबैतहको परीक्षा लिन सरकारले दियाे अनुमति

२१ असाेज काठमाडाैँ । सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन

कोरोनाको उच्च जोखिममा ज्येष्ठ नागरिक, ‘दसैँमा जहाँ छौँ, त्यही बसेर मनाउ’

२१ असाेज, काठमाडाैँ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौँ  उपत्यकामा कोरोना संक्रमणकाे  उच्च

चाडपर्व नजिकिदै गर्दा काठमाडौँका मुख्य बजार सुनसान

२१ असाेज, काठमाडाैँ । चाडपर्व नजिकिदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरुमा सुनसान देखिएको छ ।

महिला हिंसाका दोषीलाई कडा कारवाहीको माग

२१ असोज, काठमाडौँ । अन्तरपार्टी महिला सञ्जालले विश्व कोरोना महामारीले आक्रान्त भइरहेको विषय स्थितिमा पनि

चोरीका मोटरसाइकलसहित दुई युवक पक्राउ

२१ असोज, जलेश्वर ।  महोत्तरी प्रहरीले मङ्गलबार चोरीका मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।

सिन्धुली अस्पतालमा आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द

२१ असोज, सिन्धुली । सिन्धुली अस्पतालले प्रवाह गर्ने केही सेवा बन्द गरेको छ । अस्पतालमा

तनहुँ हाइड्रोलाई स्थानीयवासीले बुझाए ३५ बुँदे मागपत्र

२१ असोज, तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका–१ का स्थानीयवासीले मङ्गलबार

https://www.nimb.com.np/