१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

समाचार


उपमहानगरकै जग्गा अतिक्रमणमा

२७ मंसिर, दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले

जारजरकोटमा जीप दुर्घटना हुँदा एकै वडाका ८ सहित १२ जनाको मृत्यु

२७ मंसिर, जाजारकाेट । जाजारकाेट छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको

फिक्कल सिन्धुलीमा रैथाने उत्पादन किनबेच सम्बन्धी अन्तरक्रिया

-भुमराज तिवारी २६ मंसिर, सिन्धुली । सहकार्य नेपाल सिन्धुलीको आयोजनामा फिक्कल गाउँपालिका खाङसाङमा १ दिने

जाजरकोटमा यात्रुवाहक जीप भीरबाट खस्दा ९ जनाको मृत्यु

२६ मंसिर, सुर्खेत । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । कर्णाली

सुन्धाराको मूल धारा नष्ट गरिएको भन्दै काठमाडौँ महानगरद्वारा आपत्ति

२६ मंसिर, काठमाडाैं । धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको

काठमाडौँकाे न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा झर्याे

२६ मंसिर, काठमाडाैं । काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज काठमाडाैंकाे

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

२६ मंसिर, मलेखु । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनः राना थारु समुदायको प्रतिनिधित्व शून्य

२६ मंसिर, काठमाडाैं । अघिल्लो पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो प्रतिनिधित्व जनाएको राना थारु समुदाय

आजबाट निर्वाचन आचारसंहिता नरहने

२६ मंसिर, काठमाडौं। निर्वाचन आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ । गत ४

प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

२६ मंसिर, काठमाडाैं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो

नेपालमा टायल उत्पादन सुरु

२६ मंसिर, काठमाडाैं । नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको

छलफल र अन्तक्र्रियाले मात्रै महिला हिंसा अन्त्य हुन सक्दैन्ः मन्त्री रेग्मी

२५ मंसिर, काठमाडाैं ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले छलफल र अन्तक्र्रियाले

https://www.nimb.com.np/