१० असार २०८३, बुधबार | Wed Jun 24 2026

समाचार


एसर्इर्इ ग्रेड बृद्धि परीक्षाको नतिजा नअाउँदा विद्यार्थी मारमा, अध्ययनका लागि भर्ना हुन पाएनन्

–श्रीकृष्ण खतिवडा १३ असोज, नुावकोट । यस बर्षको एसर्इर्इ परीक्षाको नतिजा असारको पहिलो हप्ता आए पनि

भाडामा विद्यार्थीले पाउने ४५% सहुलियत पूर्ण कार्यान्वयन गर्ने यातायातमन्त्रीको प्रतिवद्धता

१३ असोज, काठमाडाैँ । भौतिक पुर्बाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भाडा वृद्धिमा पुनर्विचार र ४५% विद्यार्थी

१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने तरूण दलका नेता वीरबहादुर बोहरा पक्राउ

१३ असोज, काठमाडाैँ । डडेल्धुरामा नेपाली कांग्रेसको भ्रातृ संस्थाका नेता वीरबहादुर बोहरासहितका व्यक्तिले १५ वर्षीया किशोरीमाथि

संघीयताको मारमा नुवाकोटका कर्मचारी, तीन महिनादेखि तलब खान पएनन्

१३ असोज, नुवाकोट । प्रदेश नम्बर ३ अन्तर्गतको नुवाकोट जिल्लाका कर्मचारीहरू संघीयताको मारमा परेका छन

पेट्रोल पाइपलाइन परियोजनाकाे प्रगति राम्रो छः भारतका ग्यासमन्त्री प्रधान

१३ असोज,जनकपुरधाम । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य

बर्दियामा स्वरोजगार बन्दै महिला

१३ असोज,बर्दिया । मधुवन नगरपालिका– ४ ढोढरीकी २६ वर्षीया मञ्जु थारुले तरकारीखेती, बाख्रा र बङ्गुरपालन

माटोको ढिस्कोमा पुरिएर दाङमा एकै परिवारका ३ जनाको मृत्यु

१३ असाेज, दाङ । दाङमा माटोको ढिस्कोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ

बलात्कारीविरूद्ध माइतीघरमा नयाँ नारा ‘नेताबाट सिकेछ, प्रहरी पनि बिकेछ’

१३ असोज, काठमाडाैँ । बलात्कारीविरूद्ध माइतीघरमा नयाँ नारा लागेको छ । शनिबार भएको प्रदर्शनमा ‘नेताबाट सिकेछ,

सिन्धुपाल्चाेकमा ५५ वर्षीय महिलाकाे हत्या गर्ने वासुदेब वाइबा पक्राउ

१३ असोज,मेलम्ची ।  सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका– ४ की ५५ वर्षीया मनमाया तामाङको शुक्रबार राति

युनोप्सका कर्मचारीको हर्कतविरूद्ध पत्रकार महासंघको अापत्ति (विज्ञप्तिसहित)

१३ असोज, नुवाकोट । नेपाल पत्रकार महासंघले युनोप्सका कर्मचारीले अनियमितता लुकाउन पत्रकारका विरूद्धमा गरेको हर्कतमा

अनाथ बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्ने

१३ असोज,बाजुरा । अनाथ बालबालिकाका लागि नगरस्तरीय आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ । बुबाआमा दुवै

निर्मलाको न्यायको निम्ति कञ्चनपुरमा फेरि अान्दोलन सुरू, प्रतिवेदन सार्वजिनक गर्न माग

१३ असोज, कञ्चनपुर ।  सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको भीमदत्तनगर उल्टाखानकी १३ वर्षीया बालिका निर्मला पन्तको