१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

राजनीति


जनप्रतिनिधिले जनताको विश्वास कायम राख्नुपर्छः प्रधानमन्त्री ओली

२६ जेठ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा

काँग्रेसले राखेका योजना बाटोमै हरायोेः डा महत

२६ जेठ, नुवाकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले काँग्रेसले राखेका योजना बाटोमै

प्रतिनिधिसभामा १० वटा संसदीय समिति रहने (समितिको नाम र कार्यक्षेत्रसहित)

२६ जेठ, काठमाडाैँ । सघीय संसदको तल्लो सदन प्रतिनिधिसभा मातहतमा १० वटा विषयगत समिति रहने

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अाज मंगोलिया जाँदै

२६ जेठ, काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भूपरिवेष्ठित विकासशील देशको अन्तर्राष्ट्रिय विज्ञको बैठकमा सहभागी हुन

भ्रष्टाचारीको पक्षपाेषण हुने संसदको नियमावलीमा कांग्रेसले लतारेपछि अोलीले ट्वीटरमा यसाे भने

२५ जेठ, काठमाडाैँ । फाैजदारी अभियोग लागेका सांसदलार्इ स्वतः निलम्बन नगर्ने पक्षमै प्रधानमन्त्री केपी शर्मा अोली

फाैजदारी अभियोग लागेका सांसदलार्इ स्वतः निलम्बन नगर्ने पक्षमै लत्रियो सरकारको दुर्इ तिहाइ मत

२५ जेठ, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ लाई बहुमतले पारित गरेको छ

पार्टी एकताको सहजिकरण कार्यदलमा दीपक बोहरा नियुक्त

२५ जेठ, काठमाडाैँ ।  राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले समान विचार भएका पार्टीसँग एकताका लागि

फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन नहुने, कांग्रेसको माग पूरा

२५ जेठ, काठमाडौँ । संसद बैठक आज दिँउसो १ बजे बस्दैछ । बैठकमा प्रतिनिधिसभा र

मझौला व्यवसाय आर्थिक विकासको आधारः अध्यक्ष प्रचण्ड

२४ जेठ,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले साना तथा मझौला

द्वन्द्वका नाममा भएको हत्यामा संलग्नलाई छाड्न हुँदैनः देउवा

२४ जेठ,भक्तपुर । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा

नेकपाले दल दर्ताको प्रमणपत्र लियो, महिला सहभागिता तीन महिनाका लागि उधारो

२४ जेठ, काठमाडाैँ । निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी

कांग्रेस सभापति देउवाद्धारा तीन गुटका तीन जना केन्द्रीय सदस्यमा मनोनित

२४ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले स्वर्गीय खुमबहादुर खड्काकी श्रमिति शीला शर्मा खड्कासहित तीन जनालाई