३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

रसियामा २४ घण्टामा ७ हजार ९३३ जनामा कोरोनाकाे संक्रमण


१९ बैशाख, मस्को । रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् । यससँगै शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ ।

रसियामा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृत्यु भएको छ । विश्वभरी ३३ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् भने २ लाख ३४ हजार भन्दाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार १७:४८

https://srdb.com.np/