१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सडक किनारमा राखिएको बम विस्फोटमा परी सात सर्वसाधारणको मृत्यु

१९चैत, काबुल । अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमान्ड प्रान्तको नरी सराज जिल्लाको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी सात सर्वासाधारणको मृत्यु भएको छ ।


सर्वसाधारणको सवारी साधन सडकको किनारमा राखिएको विस्फोटक पदार्थसँग ठोक्क्दिाँ सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका सरकारी स्रोतले बुधबार जानकारी दिएको छ ।

प्रकाशित मिति : April 1, 2020 at 2:14 pm