३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सेनाले माग्यो २ हजार ३ सय २३ पदमा दरखास्त, पण्डितले समेत जागिर पाउने (सूचनासहित)

७ माघ, काठमाडाैँ । नेपाली सेनाले ठूलो संख्यामा रिक्त पद पूर्ति गर्न लागेको छ । मंगलबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित सेनाले २ हजार ३ सय २३ पदमा दरखास्त मागेको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदाका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो। फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति : January 21, 2020 at 7:45 am