३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

प्रदेश नम्बर ५ का विपक्षी दलका नेता बलदेव पोखरेलको निधन

६ माघ, काठमाडाैँ । प्रदेश नम्बर ५ का विपक्षी दलका नेता बलदेश शर्मा पोखरेलको सोमवार दिउँसो निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट ग्रसित पोखरेलको सोमबार रुपन्देहीको तिलोत्तमा १४ स्थित आफ्नै घरमा निधन भएको उनका छोरा मुक्ति पोखरेलले जानकारी दिए ।

उनी एक वर्षदेखि क्यान्सरबाट ग्रसित थिए ।

प्रकाशित मिति : January 20, 2020 at 3:21 pm