३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

राष्ट्रपतिसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले आफ्नो प्रतिवेदन पेश गरेको हो ।

प्रकाशित मिति : January 13, 2020 at 4:00 pm