२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कृषि विकास बैंक ह्याकिङ प्रकरणः १ करोड लिएर फरार रहेका दीपक नेपाल पक्राउ

२० पुस, काठमाडौँ । प्रहरीले कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त दीपक नेपाललाई पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले नाइजेरियन र भारतीय नागरिकसँग मिली नेपालका बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँ भन्दा बढी रकम ह्याक गरी विदेश लैजान सहयोग गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका २ घर भएका नेपाललाई प्रहरीको पक्राउ गरेको हो ।


नेपालले कृषि विकास बैंकको सिस्टम ह्याक गरी १ करोड रुपैयाँसहित फरार भएका थिए ।

प्रकाशित मिति : January 5, 2020 at 1:20 pm