१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

नेपाल भ्रमण वर्ष सुरूवातको पूर्वसन्ध्यामा नुवाकोटको पञ्चकन्यामा दीपप्रज्वलन (फोटोफिचर)

१६ पुस, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा दीप प्रज्वलन गरिएको छ । गाउँपालिकाको कार्यालय परिसरमा भ्रमण वर्षको लोगो नै तयार गरेर दीप प्रज्वलन गरिएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख तेजबहादुर तामाङ, उपप्रमुख सीता पराजुली खड्का लगायत उपस्थित रहेका थिए । हेर्नुहोस् तस्बीर ।

प्रकाशित मिति : १६ पुष २०७६, बुधबार ०८:१३