२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नेपाली काँग्रेसको बैठक बिहीबार

१५ पाैष, काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक  यही पुस १७ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुने भएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन पार्टीले सम्बद्ध सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : December 31, 2019 at 4:09 pm