२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

निसर्ग अस्पतालमा कार्यरत नर्स मृत भेटिइन्

१३ पाैष, कैलाली । धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छन् ।

फाइल तस्वीर

धनगढी– ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका –१० की २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले आज जानकारी दिए ।

प्रकाशित मिति : December 29, 2019 at 4:16 pm