१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

मन्त्रिपरिषद् बैठकका यस्ता छन् १३ निर्णय

१० पुस, काठमाडौँ । सरकारले शहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रको कार्यकारी निर्देशक पदमा डा चन्द्रमणि अधिकारीलाई ४ वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषदको पुस ७ गते बसेको बैठकले अधिकारीलाई कार्यकारी निर्देशकमा नियुक्तगर्ने निर्णय गरेको हो ।

बैठकले अन्य १३ वटा निर्णय गरेको छ । बैठकका अन्य निर्णय तल विज्ञप्तिमा हेर्नुहोस्ः

प्रकाशित मिति : 16:29