२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेपाल प्रहरीका २४ एसपीको सरुवा (सूचीसहित)

४ पुस, काठमाडौँ । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । शुक्रबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले  २४ जना एसपीको सरुवा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङमा रवीन्द्र रेग्मी, कञ्चनपुरमा मुकुन्द मरासिनी, चितवनमा गंगा पन्त, झापामा कृष्ण कोइराला, स्याङ्जामा जनार्दन जिसी, सिन्धुलीमा रन्जु सिग्देल, काभ्रेमा रविकुमार पौडेल र  पठाइएका छन् । यस्तै सर्लाहीमा विश्वमणि पोखरेल, रौतहटमा रविराज खड्का, धनुषामा रमेशकुमार बस्नेत र मकवानपुरमा सुशीलसिंह राठौर पठाइएका छन् ।

हेर्नुहाेस् सूचिः

प्रकाशित मिति : December 20, 2019 at 5:02 pm