प्रेस संगठन काठमाडौँले पायो पुर्णता (नामावलीसहित)
३ पुस, काठमाडाैँ । प्रेस संगठन नेपालले पुर्णता पाएकाे छ । काठमाैँमा बिहिबार बसेकाे बैठकले प्रेस चाैतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकीकृत संगठनकाे टुंगाे लगाएकाे हाे । संगठनकाे केन्द्रीय सर्कुलर अनुसार ४१ सदस्यीय कार्यसमिति गठन भएकाे हाे ।

संगठनका ३ नम्व प्रदेशका इन्चार्ज विश्वमणि सुवेदी, उपत्यका प्रदेश इन्चार्ज सुराेजंग पाण्डे, उपत्यका सह संयाेजक प्रकाश शिलवाल सहितकाे बैठकले कार्यसमिति गठन गरेकाे हाे ।
नामावलीः


प्रकाशित मिति : 17:30









