९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

कुस्तीमा संगीता धामीले नेपाललाई दिलाइन् स्वर्ण

२१ मंसिर, जनकपुरधाम । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेको छ। जनकपुरस्थित हबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन्।

संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४-१ अंकले पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। स्वर्ण विजेता धामी महेन्द्रनगरकी हुन्।

प्रकाशित मिति : December 7, 2019 at 4:42 pm