१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

दाङमा नेकपाकी बिमला २२ सय मतले अगाडि

१५ मंसिर, दाङ । दाङको निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यका लागि सम्पन्न उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार बिमला ओलीले अग्रता कायमै राखेकी छन् ।

दाङको पछिल्लो ताजा स्थितिमा नेकपाले ७ हजार ५ सय २ मत ल्याएको छ भने कांग्रेसका केशव आचार्यले ५ हजार ३ सय ५७ मत ल्याएका छन् ।

प्रकाशित मिति : December 1, 2019 at 3:56 pm