१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

कास्की- २ काे पछिल्लाे अपडेटः विद्यालाई ७ हजार मतको अग्रता

१५ मंसिर, पोखरा । कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बर अग्रता बनाएकी छन् । विद्याले १४ हजार ८७९ मत पाउँदै गर्दा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८५० मत ल्याएका छन् ।

दुई उम्मेदवारबीचको मतान्तर ७ हजार १५० रहेको छ। हालसम्म ११ वडामध्ये ३३, २१, २०, १७ र १६ को गणना सकिएको छ । मत गणना जारी छ । कास्की २ मा ४५ हजार ५६३ मत खसेको थियो ।

प्रकाशित मिति : 13:11