१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

बाग्लुङ बडिगाड २ मा पनि नेकपा विजयी, ढालेन्द्र शेरचन भारी मतान्तरमा विजयी

१४ मंसिर, काठमाडाैँ । बाग्लुङ बडिगाड २ को पनि नतिजा सार्वजनिक भएको छ । बाग्लुङ बडिगाड २ काे उपनिर्वाचनमा नेकपा उम्मेदवार भारी मतान्तरले विजयी भएका छन । उप निर्वाचनबाट बडा अध्यक्षमा ७०४ मत सहित ढालेन्द्र शेरचन विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दि कांग्रेसका डिलबहादुर राना ४१२ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : 21:25