१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

संखुवासभामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु

५ मंसिर, संखुवासभा । संखुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका १ मा ग.१त ४१६४ नम्बरको ट्र्याक्टर बिहीबार बिहान दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेको पहिचान खुलेको छैन ।

प्रकाशित मिति : November 21, 2019 at 9:41 am