१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

निर्मला पन्त प्रकरणः पत्रकार खेम भण्डारी पक्राउ

३ मंसिर, काठमाडौँ । प्रहरीले मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीलाई पक्राउ गरेकाे छ । प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डका विषयमा जथाभावी समाचार लेखन तथा प्रसारण गरेको भन्दै भण्डारीलाई पक्राउ गरेकाे हाे ।

उनलाई मंगलबार दिउँसो कञ्चनपुरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : November 19, 2019 at 4:31 pm