१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

डा. गोविन्द केसीले स्थगित गरे अनसन

२६ कात्तिक, काठमाडौं । डडेल्धुरामा १७ औं पटक अनसनमा बसेका डा गोविन्द केसीले अनसन स्थगित गरेका छन् । भारतले सीमा विषयमा भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाउने भन्दै आन्दोलन स्थगित गरेका हुन् ।

 

अनसन बसेको ९ औं दिनमा उनले असनसन स्थगित गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको सीमा मिचिएको विषयमा पत्र लेख्दै अनसन स्थगित गरेका हुन् ।

प्रकाशित मिति : November 12, 2019 at 5:05 pm