नेकपाले टुंग्यायाे केन्द्रीय आयाेगका अध्यक्ष र सचिव (सूचीसहित)
२५ कात्तिक, काठमाडौँँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले केन्द्रीय आयाेगका अध्यक्ष र सचिवकाे टुंगाे लगाएकाे छ । नेकपाकाे साेमबार बिहान बसेकाे सचिवालय बैठकले अध्यक्ष र सचिवकाे टुंगाे लगाएकाे हाे ।

यी हुन अध्यक्ष र सचिवः १) केन्द्रीय अनुशासन आयोग अध्यक्ष – अमृत बोहरा सचिव – अशोक रोकाय २) केन्द्रीय निर्वाचन आयोग अध्यक्ष – विष्णुपुकार श्रेष्ठ सचिव – माधव पौडेल ३) केन्द्रीय लेखा परीक्षण आयोग अध्यक्ष- प्राडा पुष्पराज कॅडेल सचिव – टेकनाथ आचार्य ४) केन्द्रीय सल्लाहकार कमिटी अध्यक्ष – केशव बडाल सचिव – नन्दकुमार थापा ५) जेष्ठ कम्युनिस्ट मन्च अध्यक्ष – नन्दकुमार प्रसाई सचिव – गोवन्द ज्ञवाली
प्रकाशित मिति : 12:41









