१ आश्विन २०८३, बिहिबार | Fri Sep 18 2026

राष्ट्रपति भण्डारीद्वारा सातवटै प्रदेश प्रमुख नियुक्त

१८ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएकाे छ ।  राष्ट्रपति भण्डारीले आइतबार पूर्ववर्ति सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई पदमुक्त गरेपछि रिक्त रहेका सातै प्रदेशका प्रमुखका लागि नेकपाको सचिवालय बैठकले सिफारिस गरेपछि मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुको नियुक्तिको निर्णय गरेर राष्ट्रपति समक्ष नाम पठाएको थियो । साेहि अनुरूप राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख नियुक्त गर्नुभएकाे हाे ।

प्रकाशित मिति : November 4, 2019 at 10:10 pm