१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

सरकारले नयाँ प्रदेश प्रमुखकाे नियुक्त आजै गर्ने

१७ कात्तिक, काठमाडौँ । सरकारले नयाँ प्रदेश प्रमुखकाे नियुक्त आजै गर्ने भएकाे छ । राष्ट्रपति भण्डारीले सातै प्रदेशको प्रदेश प्रमुखलाइ पदमुक्त गरेलगत्तै सरकारले आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थालेको हाे । उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बोलाइएको सचिवालय बैठकमा प्रदेश प्रमुख नियुक्तिको एजेण्डा समेत समावेश गरिएको छ ।


सचिवालय बैठक सकिएपछि बस्ने मन्त्रिपरिषद बैठकले आजै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी रहेको बताइएकाे छ ।

प्रकाशित मिति : November 3, 2019 at 6:43 pm