९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसमै मनाए दिपावली (भिडियोसहित)

११ कात्तिक, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्डल जे ट्रम्पले पनि दिपावली मनाएका छन् । आइतवार राति अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमै दीपावली गरेका हुन् । उनले दिपावलीपछि आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट दिपावली सेलिब्रेट गरेको उल्लेख गरेका छन ।

उनले ट्वीटमा आफूले दीपावली मनाएको भन्दै भिडियो पनि शेयर गरेका छन् । भिडियोमा उनले मैनवत्ती बलेका छन भने ह्याप्पी दिपावली गरेका छन । उनले ट्रम्पले अमेरिकाको मूल मर्म नै धार्मिक स्वतन्त्रता भएको भन्दै दिवाली मनाउँदा त्यसको स्मरण हुने पनि बताएका छन् ।

प्रकाशित मिति : October 28, 2019 at 6:19 pm