९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

सरकारले केही गरेन भन्दै सराप्नेले जान्नैपर्ने ह्विलचियर कृषक तामाङको संघर्ष (भिडियोसहित)

१० कात्तिक, नुवाकोट । सडक दुर्घटनामा परेपछि मेरुदण्ड चल्दैन उनको तैपनी जीवनको उत्तरार्धमा केहि गरौ भनेर लागि परेका छन  नुवाकोट गुर्जेका रामकुमार तामाङ्ग । सुरुमा होटल व्यवसाय गरेका रामकुमार दुर्घटना परेर आधा शरीर नचल्ने भएपछि ह्विल चियरको सहायताले फूलमा पानी लगाउदै जीवनको थप सिचाईमा ब्यस्त छन् । उनी यसै साताबाट साठी वर्ष पनि लागे।

सडक दुर्घटनामा परि आधा शरीर नचलेको पनि वर्षौ भैसक्यो । तर पनि उनी घर छेवैको बारीमा फूल लगाउछन । ह्विलचियरको सहायताले फूललाई सिचाई दिलाउछन अनि वर्षको ३ देखि ५ लाखसम्म कमाउछन । हेर्नुहोस् हाम्रा सहकर्मी भरतसन्तोषी लामाले उनै रामकुमार तामाङ्गसग गर्नुभएको मन छुने कुराकानी गरेका छन । रामकुमारसंगको कुराकानी तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : October 27, 2019 at 1:51 pm