९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

नेपाल विद्युत प्राधिकरणको लामोसाँघु सब स्टेशनमा भीषण आगलागी (लाइभ भिडियो)

१० कात्तिक, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको लामोसाँघु सब स्टेशनमा भीषण आगलागी भएको छ । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको लामोसाघु सब स्टेसनमा भीषण आगलागी भएको हो । आगलागी नियन्त्रणमा लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोली खटिएको छ ।

यद्यपी आगलागी पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन् । घटनास्थलमा आगो नियन्त्रणको प्रयास गरिरहेका सुरक्षाकर्मीका अनुसार मध्यान्ह १२ बजेर २३ मिनेट जाँदा एउटा ट्रान्सफरम पड्किएको थियो । त्यसपछि त्यसैबाड आगलागीको ठूलो रूप लिएको हो । तस्बीर र भिडियो पत्रकार दिनेश थापाको फेसबुकबाट ।

भिडियाे हेर्न तल क्लिक गर्नुहाेस्ः

 

प्रकाशित मिति : October 27, 2019 at 1:18 pm