१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

प्रधानमन्त्री ओलीद्धारा चिनियाँ राष्ट्रपति सीको सवारी हुने बाटोको निरीक्षण

२५ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि भइरहेको तयारीबारे आफैंले स्थलगत निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म निरीक्षण गरेका हुन् ।

प्रकाशित मिति : 09:56