१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

हेटौँडामा करेन्ट लागेर आमाछोराको मृत्यु

१८ असोज, काठमाडाैँ ।  हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा आज करेन्ट लागेर दुईको मृत्यु भएको छ । दिउँसो करीब ११ः३० बजे ५५ वर्षीया लेखमाया पराजुली घाँस काटने क्रममा बिजुलीको करेन्ट लागेकाले कराउँदा निजकै छोरा २८ वर्षीय मदन पराजुली आमालाई बचाउने क्रममा निजलाई पनि करेन्ट लागी घाइते भएपछि उपचारका लागि हेटौँडाको चुरेहिल अस्पतालमा ल्याउँदा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक मुकेशकुमार सिंंहले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : October 6, 2019 at 8:55 pm