९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

चिनियाँ राष्ट्रपतिको भ्रमणसम्बन्धी सूचना चुहाउने त्रिभुवन विमानस्थल प्रमुख राजकुमार क्षेत्री हटाइए

१७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपतिको भ्रमणसम्बन्धी सूचना चुहाउने त्रिभुवन विमानस्थल प्रमुख राजकुमार क्षेत्री हटाइएका छन । क्षेत्रीलाइ हटाइएपछि सुरेशमान सिंहलाई निमित्त महाप्रवन्धक जिम्मेवारी दिइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्षेत्रीले पदीय मर्यादा विपरितको काम गरेपछि हटाइएको हो । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणबारे सूचना चुहाएका थिए ।

प्रकाशित मिति : October 4, 2019 at 3:44 pm