अज्ञात समूहकाे गोली प्रहारबाट घाइते भगवती मण्डलको उपचार हुँदै
६ असोज, राजविराज । राजविराजबाट स.११प १३६६ नम्बरको मोटरसाइकलमा आइतबार राति घर फर्किरहेको अवस्थामा डाक्नेश्वरी नगरपालिका– ८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिकै अज्ञात समूहले गोली प्रहार गर्दा घाइते भएका सप्तरी डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरका भगवती मण्डलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका उपचार हुँदै ।
तस्वीर : नानीमैया कटवाल/रासस
प्रकाशित मिति : September 23, 2019 at 1:25 pm









